साविक विजेता इङ्ग्ल्यान्डको दोस्रो जित

नयाँ दिल्ली । आइसीसी विश्वकप एकदिवसीय क्रिकेटमा इङ्ग्ल्यान्डले नेदरल्याण्ड्सलाई १६० रनले पराजित गरेको छ । सेमिफाइनल होडबाट बाहिरिसकेको साविक विजेता इङ्ग्ल्यान्डको जारी विश्वकपमा दोस्रो जित हो । जितसँगै तालिकामा ४ अंक बनाएको इङ्ग्ल्यान्ड सातौं स्थानमा उक्लिएको छ । अब अन्तिम खेलमा पनि इंग्ल्याण्डले जित निकाल्न सकेमा अर्को वर्ष पाकिस्तानमा हुने च्याम्पियन्स ट्रफिमा स्थान पक्का गर्ने … Continue reading साविक विजेता इङ्ग्ल्यान्डको दोस्रो जित